२५ बैशाख २०८१, मंगलबार

Tag: स्याउ बगैँचा फुलेर सेताम्मे

हिमाली जिल्ला मनाङमा स्याउ बगैँचा फुलेर सेताम्मे

मनाङ । हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा