२२ बैशाख २०८१, शनिबार

Tag: स्मृति अस्पताल प्रालि

रोल्पामा एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी गाउँपालिकाका-२