२५ बैशाख २०८१, मंगलबार

Tag: स्मार्ट बैंकिङ

महालक्ष्मी बैंकको स्मार्ट बैंकिङ सोलुसन सुरु

२ वैशाख, काठमाण्डौ । महालक्ष्मी विकास बैंकले बिहीबार एक समारोहका बीच आफ्नो नयाँ प्रडक्ट एमएलबिबिएल स्मार्ट बैकिंग सोलुसन लञ्च गरेको छ । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले महालक्ष्मीको स्मार्ट बैकिङ सोलुसनको विधिवत उद्घाटन गरेका हुन् । एमएलबिबिएल स्मार्ट बैंकिङ