२४ बैशाख २०८१, सोमबार

Tag: स्मारक उद्यान

पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

वाग्मती । हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा