२१ बैशाख २०८१, शुक्रबार

Tag: स्मरण शक्ति

यस्ता छन् स्मरण शक्तिमा सुधार ल्याउने उपाय

कहिलेकाहीँ हामी कोठाको साँचो धुइँधुइँती खोज्छौं । हातैमा भएको कलम कहाँ राखेँ होला भनेर धेरै बेर सोचिरहन्छौं । यी उदाहरण हाम्रो स्मरण क्षमतामा ह्रास आएको संकेत हो । विभिन्न कारणले स्मरण क्षमतामा कमी आउँछ । यस्ता सानातिना विस्मृति उमेर अनुसार