२२ बैशाख २०८१, शनिबार

Tag: स्पिड

प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने

असार ८, काठमाडौं । सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न