१४ बैशाख २०८१, शुक्रबार

Tag: स्पट फिक्सिङ

स्पट फिक्सिङको आरोप लागेका तीनै जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङ आरोप लागेर पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आज बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई