१५ बैशाख २०८१, शनिबार

Tag: स्थिर समय

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय सुरु हुँदै, के–के गर्न पाइँदैन ?

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो