२२ बैशाख २०८१, शनिबार

Tag: स्थायी कमिटी गठन

एकीकृत समाजवादी पार्टीको पाँच सदस्यीय स्थायी कमिटी गठन

काठमाडौं । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । पाँच जनाको स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्