२१ बैशाख २०८१, शुक्रबार

Tag: स्थापितविरुद्ध वक्तव्य निकाल्ने संस्थालाई पनि स्पष्टीकरण

स्थापितविरुद्ध वक्तव्य निकाल्ने ४५ संस्थालाई २४ घण्टाभित्र हटाउन आयोगको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फवाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध वक्तव्य निकाल्ने ४५ वटा गैर सरकारी संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । एमालेको तर्फवाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार स्थापितलाई स्पष्टीकरण सोधेको आयोगले उनको उम्मेदवारी रद्दको