२१ बैशाख २०८१, शुक्रबार

Tag: स्थापना गर्ने

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका