१४ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीयवासीद्वारा विरोध

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक लगाएपछि स्थानीयवासीद्वारा विरोध

भक्तपुर । ८ रात ९ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन