२० बैशाख २०८१, बिहिबार

Tag: स्थानीयको घोषणा

स्थानीयको घोषणा : भदौ १ देखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

काठमाडौं । स्थानीय बासिन्दाले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन् । आज बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न