२५ बैशाख २०८१, मंगलबार

Tag: स्टिङ अपरेसन

स्टिङ अपरेसनमा नयाँ रेकर्ड, तर घटेन भ्रष्टाचार

साउन ८, काठमाडौं । भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण