१३ जेष्ठ २०८१, आइतबार

Tag: सौर्य वृद्धि

सन्तानको सौर्य वृद्धि र कल्याण नै जितियाको अभीष्ट

महोत्तरी, २२ भदौ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा अहिले घरघरैजसो ‘जितिया’ पर्वको चर्चा छ । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) शुरु भएसँगै पुत्रवती (सन्तानवती) मिथिलानी (मिथिलाका नारी) हरुमा जितिया पर्वको तयारी देखिएको हो । तराईको पौराणिक र पारम्परिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष