२४ बैशाख २०८१, सोमबार

Tag: सौराहामा सम्पन्न

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका