२१ बैशाख २०८१, शुक्रबार

Tag: सोलु करिडोर

सोलु करिडोर प्रसारणलाइन निर्माणमा देखिएको अवरोध हटाउन मन्त्री पुनको पहल

काठमाडौँ २८ असोज । लामो समयसम्म प्रसारणलाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अब भने अगाडि बढ्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित पक्षलाई बोलाएर सो प्रसारणलाइनमा