१८ बैशाख २०८१, मंगलबार

Tag: सोती घटना

रुकुम सोती घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुम पश्चिम, ३१ असार । सोती घटनाका फरार ५ जना अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र