२१ बैशाख २०८१, शुक्रबार

Tag: सोचेभन्दा सफल भयो

भारत भ्रमण सोचेभन्दा सफल भयो, मोदीसँग के कारणले भेट भएन थाहा छैन : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले भारत भ्रमण सोचेभन्दा सफल भएको जिकिर गरेका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले