२५ बैशाख २०८१, मंगलबार

Tag: सैनिक सरकार

म्यानमारले जेलमा रहेका ५ हजारभन्दा बढी प्रदर्शनकारी मुक्त गरिने

याङ्गोन । गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताउनुभएको छ । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा