२४ बैशाख २०८१, सोमबार

Tag: सैनिक कल्याणकारी कोष

सैनिक कल्याणकारी कोषकाे रकम कल्याणकारी र प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुहोस् : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिएका छन् । आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्दै कोषको रकम हिताधिकारीहरूलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने