२१ बैशाख २०८१, शुक्रबार

Tag: सैनिकको घेरा

असममा आगो फैलिने सम्भावना रहेको क्षेत्र सैनिकको घेरामा

तीन सुकिया, असम, २९ जेठ । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडकाे खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट राेक्ने उद्देश्यले