१८ बैशाख २०८१, मंगलबार

Tag: सेवा-सुविधाका नालीबेली

बहावाला र भूपूसैनिकले प्राप्त गर्दै आएका सेवा-सुविधाका नालीबेली

काठमाडौँ । सरकारी सेवामा प्रवेश गरेपछि पाइने तलब, दुर्गम प्रोत्साहन, पोशाक र निवृत्तिभरणसहित नेपाली सेनाले बहालवाला, भूपूसैनिक र एकल महिलालाई अरु धेरै कल्याणकारी सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । सैनिक कल्याणकारी कोषमार्फत सेनाले आफ्ना हिताधिकारीलाई थप विभिन्न सेवा–सुविधा उपलब्ध गराएको