२० बैशाख २०८१, बिहिबार

Tag: सेवा केन्द्र धुलिखेल

सामुदायिक साकोसको ११ औँ सेवा केन्द्र धुलिखेलमा

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेलमा सेवाकेन्द्र स्थापना गरेर सेवा शुभारम्भ गरेको छ । काभ्रेपलाञ्चोकलगायत काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) गरी चार जिल्ला कार्यक्षेत्र रहेको सो