१९ बैशाख २०८१, बुधबार

Tag: सेल्फ क्वारेन्टिन

सेल्फ क्वारेन्टिनमा बसेर युवाले गरे सहयोग

कैलाली । धनगढीका युवा समूहको एक टीमले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलाली र कञ्चनपुरसँगै जोडिएको गौरीफन्टा सीमानाका हुँदै भित्रिएका नेपालीहरुलाई ४० दिनसम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेका छन । धनगढी उपमहानगरपालिकाको