१३ जेष्ठ २०८१, आइतबार

Tag: सेरम इन्स्टिच्युट

‘कोभिसिल्ड’ उत्पादन गरेको सेरमले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका