२१ बैशाख २०८१, शुक्रबार

Tag: सेनेटरी प्याड

प्याडले छात्रा गयल अन्त्य : निर्धक्क विद्यालय आउन थाले

दमौली, १ फागुन । महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो । गाउँपालिकाभित्रका चार माध्यमिक