२१ बैशाख २०८१, शुक्रबार

Tag: सेना मारिए

एक वर्षमा २६ शान्ति सेना मारिए

१८ माघ, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ । राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु आठ जना सर्वसाधारण