२५ बैशाख २०८१, मंगलबार

Tag: सेतो मत्स्येन्द्रनाथ

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा सुरू

११ चैत, काठमाण्डौ । चैत शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा पनि शुरु गरिन्छ । आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजै सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा.