२५ बैशाख २०८१, मंगलबार

Tag: सृष्टि पन्त

बसको ठक्करबाट पन्तको मृत्यु भएपछि आक्रोसित विद्यार्थीद्वारा बसमा आगजनी

७ पुस, काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा सोमबार बिहान ६ बजे सृष्टि पन्तको मृत्यु भएपछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गरेकी पन्तलाई भक्तपुर-काठमाडौं चल्ने