२४ बैशाख २०८१, सोमबार

Tag: सृष्टि गोस्वामीला

१९ वर्षीया सृष्टि गोस्वामीला आज एकदिने मुख्यमन्त्री बन्दै

काठमाडौं । भारतको उत्तराखण्डमा आज १९ वर्षीया किशोरी एक दिनको मुख्यमन्त्री बन्ने भएकी छिन् । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको स्रोतले बतायो । गोस्वामी बाल विधानसभामा