२५ बैशाख २०८१, मंगलबार

Tag: सूर्यबहादुर केसी

आधुनिक चाउचाउ उद्योगका पिताः राजनीति र समाजसेवा साथसाथ

पोखरा, १८ कात्तिक । दक्षिण एशियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल उद्योगी मात्र नभई राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित नाम हो । केसीको