२० बैशाख २०८१, बिहिबार

Tag: सूचना प्रविधि कक्षा

जनप्रभातमा सूचना प्रविधि कक्षा

काठमाडौँ, १७ माघ । काठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अडियो भिडियोमार्फत् प्राविधिक ज्ञान प्रदान गर्न सहयोग पु¥याउने ध्येयले वाग्मती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा