११ जेष्ठ २०८१, शुक्रबार

Tag: सूचना प्रवाह

मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौ : उर्जामन्त्री बस्नेत

काठमाडौँ । सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रुपमा जडान गरिएका उपकरणका कारण