२६ बैशाख २०८१, बुधबार

Tag: सुहागरात

अविस्मरणीय सुहागरात बनाउने उपायहरु

एजेन्सी, कौमार्य भ्रम मात्र विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालार्ई परीक्षण गर्नु उफयुक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन सम्पर्कलार्ई कसरी खास बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ