२४ बैशाख २०८१, सोमबार

Tag: सुस्मिता तामाङ

१३ औं सागमा उसुमा नेपाललाई २ स्वर्ण

१७ मंसिर, काठमाडौँ । उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् ।