२२ बैशाख २०८१, शनिबार

Tag: सुशील कोइराला

सुशील कोइरालाको योगदान स्मरण

गण्डकी, २८ साउन । नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँको योगदानको स्मरण गरिएको छ । नेपाल प्रेस युनयन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नं २ द्वारा सञ्चारकर्मीका लागि गरिएको