४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुशिलकुमार लम्साल

राष्ट्रपति भण्डारीद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई जनालाई आज आवासीय राजदूत नियुक्त गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले इजिप्टको