१४ बैशाख २०८१, शुक्रबार

Tag: सुशान्त सिंह राजपुत

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

एजेन्सी, जेष्ठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण खुलेको छैन । राजपूतको