२६ बैशाख २०८१, बुधबार

Tag: सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा थपियो

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा थपियो

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन