१९ बैशाख २०८१, बुधबार

Tag: सुरेन्द्र पाण्डेको स्पष्टीकरण

सुरेन्द्र पाण्डेको स्पष्टीकरण : पार्टी पुन: एकताबद्ध नभए दुष्परिणामको भागीदार ओली हुनेछन् (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरण बुझाएका छन् । उनले ५ बुँदामा ४ पृष्ठ लामो जवाफमा आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् । प्रधानमन्त्री समेत