२५ बैशाख २०८१, मंगलबार

Tag: सुरेन्द्र कुमार पौडेल

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १५ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आयल निगमले बिहीबार एक विज्ञप्ती मार्फत् पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। पौडेललाई १/२ दिनदेखि स्वास्थ्यमा समस्या देखिएको र