२४ बैशाख २०८१, सोमबार

Tag: सुरुङमार्ग निर्माण

सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी छ : सभामुख घिमिरे

विदुर । सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताएका छन् । आज दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्दै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताए ।