२१ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षित प्रसूति

सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति

कास्की । माछापुछ्रे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराउनुभएको हो । साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी