२४ बैशाख २०८१, सोमबार

Tag: सुरक्षित ठाउँ

म्याग्दीमा १०० भन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

म्याग्दी । केही दिनयताको निरन्तरको वर्षापछि म्याग्दीका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानबाट प्रभावित १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित