२१ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षित गर्भपतन

कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढे

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । जिल्ला स्वास्थ्य