२३ बैशाख २०८१, आइतबार

Tag: सुरक्षा सतर्कता

चाडपर्व नजिकिँदै गर्दा प्रहरीले बढायो सुरक्षा सतर्कता

बनेपा । दसैँतिहार नजिकिँदै गर्दा प्रहरीले सुरक्षा व्यवस्थालाई थप सबल, सदृढ र प्रभावकारी बनाएको छ । प्रहरीले चाडपर्वको समयमा हुनसक्ने अपराध, अवैध चोरी–निकासी, लागूऔषध ओसारपसार तथा बिक्री–वितरण एवं दुरुपयोग हुन सक्ने भएकाले त्यस्ता गतिविधिलाई निस्तेज गरी शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आजदेखि