२२ बैशाख २०८१, शनिबार

Tag: सुरक्षा मापदण्ड

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु

बैतडी, २१ कात्तिक । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो