२६ बैशाख २०८१, बुधबार

Tag: सुरक्षा क्षेत्र

समृद्ध नेपाल निर्माणका लागि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ । आज गृह मन्त्रालयमा आव २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले समृद्ध नेपाल