२५ बैशाख २०८१, मंगलबार

Tag: सुरक्षा आवास गृह

अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा आवास गृह निर्माण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री